top of page

व्यवसाय अनुसार रत्नको चयन

  • Writer: Astro Simara
    Astro Simara
  • Dec 23, 2017
  • 1 min read

होटल ,रेष्टुरा ,पर्यटन व्यवसायी ,होस्टल संञ्चालक ,जनसम्र्पक अधिकारी ,पानी ,पेट्रोल माटो ,ढुुङ्गगा ,खेतीको काम गर्नेले ::: मोती उच्च पदस्थ कर्मचारी न्यायाधि

स ,नेता ,मन्त्री ,अध्यक्षले ::: माणिक श्रृङ्गार ,सजावटको व्यापारी ,सिनेमा ,नाटक ,संगितकर्मिले ::: हिरा सेना ,प्रहरी ,खेलाडी वाध्यवाधक ,मासु व्यवसायीले ::: मुगा व्यवस्थापक शिक्षक ,ओषधी विक्रेता ,पण्डित ,विद्याथीले ::: पोखराज इलेक्ट्रोनिक सामानको विक्रेता ,फलामजन्य सामानको विक्रेता, ढुवानी व्यवसायी ड्राइभर ,मेकानीकले ::: निलम औषधी निर्माण ,कुक ,वेटर ,कानुन व्यवसायी ,दलाली , अभियान्ता ,आभुुषण निर्माताले ::: लहसुनीया कम्प्युटर ,मोवाइल मेकानीक ,अमिन ,अन्वेषक ,खुद्रा पसलले :::गोमेद

माथी उल्लेखित जुनसुुकै आधारमा रत्नको चयन गरीसके पछी पनी अन्त्यमा छानीएको सो रत्नको सम्वन्ध दु–स्थान वा मारक स्थानको मालिक अनि वसेको ग्रहहरु संग छ या छैन कुण्डलीहेरी छुट्याएपछी मात्र प्राण प्रतिष्ठा गरी विधिपुर्वक धारण गर्नपर्छ । धारण गर्दा व्यक्तिको दश के.जी. वरावर एकरति हुुनुपर्छ यदि कम भएको खण्डमा रत्नले आफ्नो प्रभाव पुर्ण रुपले देखाउन सक्ने छैन ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page