top of page

अमेरिकन डि.भि लोटरी भर्न चाहनीहरुलाई शुभ साइत

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 15, 2017
  • 2 min read

अमेरिकन डि.भि लोटरी भर्न चाहनीहरुलाई शुभ साइत . मेष राशी:- अङ्रेजी महिनाको १९ र २७ तारिख या मंगलवार र बिहीवारको दिन भर्नु होला।

वृष राशी:- अङ्रेजी महिनाको १५ र २४ तारिख या शुक्रबार र रविबारमा भर्नु होला।

मिथुन राशी- अङ्रेजी महिनाको १४ र २३ तारिख या बुधवार या सोमबारमा भर्नु होला।

कर्कट राशी- अङ्रेजी महिनाको १६ र २५ तारिख या सोमबार या शनिबारको दिन भर्नु होला।

सिंह राशी - अङ्रेजी महिनाको १९ र २८ तारिख या बिहीवार या सोमबारको दिन भर्नु होला।

कन्या राशी- अङ्रेजी महिनाको १४ र २३ तारिख या रविबार या मंगलवारको दिन भर्नु होला।

तुला राशी- अङ्रेजी महिनाको १५ र २४ तारिख या बुधवार या सुक्रवारको दिन भर्नु होला।

वृश्चिक राशी- अङ्रेजी महिनाको १८ र २७ तारिख या शुक्रबार या बुधवारको दिन भर्नु होला।

धनु राशी - अङ्रेजी महिनाको २१ र ३० तारिख या मंगलवार या सोमबारको दिन भर्नु होला।

मकर राशी- अङ्रेजी महिनाको १७ र २६ तारिख या बिहीवार या रविबारको दिन भर्नु होला।

कुम्भ राशी - अङ्रेजी महिनाको २२ र ३१ तारिख या शनिबार या बुधवारको दिन भर्नु होला।

मीन राशी - अङ्रेजी महिनाको २० र २९ तारिख या मंगलवार या शुक्रबारको दिन भर्नु होला।

दर्ता गर्दा आफ्ना पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ। बिहान ९: ३० बजेदेखि डिभी भर्न खुल्ला हुने छ । दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यसरी दर्ता गरिएको नम्वर नै डिभी भर्ने व्यक्तिको स्टेटस चेक गर्ने एक मात्र तरिका भएको नेपाल स्थित अमेरिकन दुतावासको भनाइ छ ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने जानकारी भने दुतावासले इमेलबाट दिने गर्दैन ।


Comentários


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page