जोखिम लिन डराउँदैनन् यी तीन राशिका व्यक्तिहरु !
- Astro Simara
- Oct 8, 2017
- 1 min read
१.मेष राशिः मेष राशि भएका मानिसहरु जीवनमा नयाँ उर्जाले भरिपूर्ण भएका हुन्छन् । यिनीहरू छिटो आवेगमा आउने र आत्मकेन्द्रित हुन्छन् ।राशिचक्र को पहिलो राशि हुनुका साथै यिनीहरु निडर र साहसी हुन्छन् । यिनीहरु आफ्नो जीवन आफ्नै सर्तअनुसार जिउन चाहन्छन् । यिनीहरु नयाँ नयाँ लक्ष्य बनाउँछन् र त्यसलाई पूरा गर्नमा विश्वस्त हुन्छन् ।
२.वृष राशिः वृष राशि भएकाहरु हरेक कामलाई सोचविचार गरेर मात्र गर्छन् । तर कहिलेकाहिँ यिनीहरु सोचेसम्झे विनानै जे पनि गर्दिन्छन् । यिनीहरुलाई कहिले पनि जोखिमको डर हुँदैन । यसको प्रतिक साँढे हो र यो राशिचक्र को दोस्रो स्थानमा पर्दछ । यिनीहरु आफू जेमा विस्वास गर्छन् त्यसैलाई मान्ने गर्छन् ।

३ मिथुन राशिः मिथुन राशि हुनेहरुको दिमाग एकदमै छिटो चल्ने हुन्छ
र यिनीहरुको सोचाइ कहिल्यै पनि रोकिँदैन । यिनीहरु घुमफिर गर्न धेरै नै रुचाउँछन् । यिनीहरु आफ्नो पार्टनरसँग घुम्न धेरै नै मन पराउँछन् र घुम्नको लागि कुनै पनि रिस्क लिन तयार हुन्छन् ।
ความคิดเห็น