top of page

सन्तान संबंधी ज्योतिष योग

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 5, 2017
  • 1 min read

अब सन्तान संबंधी अनेक ज्योतिष योग को चर्चा म यहा गर्दै छु जसले तपाइ पनि सन्तान संबंधी विश्लेषण कुंडली बाट गर्न साम्र्थ्य हुनुहुनेछ ।

1. लग्नेश १ --२- या ३ भाव मा मा हुदा प्रथम सन्तान पुत्र हुन्छ और यदि लग्नेश चतुर्थ भाव मा भ्हए दोस्रो सन्तान पुत्र

हुन्छ।

2. यदि पंचम भाव शुभग्रह ले दृष्ट छ भने सन्तान योग अवश्य हुन्छ । तर शुभग्रह या पंचमेश को दृष्टि न हुदा या पंचम भाव मा शुभग्रह स्थित नहुदा तो सन्तान योग हुदैन

3. सन्तानहीनता-सातौ भाव मा शुक्र तथा दशम भावमा चन्द्र व चतुर्थ भाव मा पापग्रह भए जातक सन्तान हीन हुन्छ ।

4. पंचमेश जहां स्थित छ त्यहा बाट पांच, छ या बारह भाव मा दुष्ट ग्रह स्थित भए जातक लाइ सन्तान को अभाव हुन्छ। यदि सन्तान ्भए पनि जीवित रहन मा सन्देह हुन्छ। अन्य प्पनि धेरै योग र त्यसका उपचार पनि हामि सग छन तपाइ हामि लाइ भेटेर यस सम्बन्धि बिश्र्स परामर्श लिन सक्नुहुनेछ.


Bình luận


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page