सुन्दा अन्ध-बिश्वास जस्तो लाग्छ तर प्रयोग गरी हेर्नुहोला। अवस्य काम गर्छ।
- Astro Simara
- Sep 28, 2017
- 1 min read
१> एदी हजुरको बच्चा झस्की रहन्छ, राती सुत्दा दारा किट्छ र रुन्चे लागेको छ भने मयुरको प्वाख, भुत केस र एउटा ल्वाङ बुटीमा भरेर जन्म दिन पारेर घाटिमा लगाइदिनाले बच्चालाई राम्रो हुन्छ।
२> मिर्गी बिरामीको लागि गधाको दाहिने खुट्टाको नङलाई औठिमा लगाई धारण गर्नाले धेरै राम्रो हुन्छ।
३> जती नै संघर्ष गर्दा पनि जीवनमा प्रगती गर्न सक्नु भएको छैन र बारम्बार प्रयास गर्दा पनि तेही काम सफल हुन सकेको छैन भने मन्त्र जप गरेर सिद्धी पारीएको गोमती चक्र ३ वोटा लिएर शुक्ल पक्षको सोमबारको दिन पारी ति चक्रलाई आफु सँग राखेर काम अगाडि बढाउनु। जसरी पनि हजुरको काम सफल हुन्छ।

४> हजुरको बिजनेस ब्यापार राम्रो छैन र ब्यापार राम्रो गराउन चाहनु हुन्छ भने, मन्त्र जप गरी सिद्धी पारीएको ११ वटा गोमती चक्र र तीन वटा जट्टा नरिवललाई पहेलो कपडामा बेरेर आफ्नो ब्यवसाय गर्नी स्थानमा राखी हरेक पुर्णिमाको दिन पूजा गर्नाले जसरी पनि अचानक हजुरको ब्यवसायमा ब्रिद्धधी बढेर आउछ। गोमती चक्रको लागि संपर्क गर्न सक्नु हुन्छ। हजुर जहाँ भये पनि यो मगाउन सक्नु हुन्छ।
Commenti