top of page

कुण्डलि बाट मृत्युको कारण

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 16, 2017
  • 1 min read

कुण्डलि बाट मृत्युको कारण

१) तुला राशीको सुर्य अष्टमेशमा भयो भने हिम्श्रक जनावको आक्रमणको कारण मृत्यु हुन्छ । २) कन्या राशीको चन्द्रमा अष्टममा बस्यो भने जल बाट भय(डर) र बालारिष्ट(बाल्यकालमै मृयुको) दोश लाग्छ । ३) मिथुन अथवा मकर राशीको मङ्गल अष्टममा भयो भने सर्पको टोकाइले मृत्यु हुन्छ । ४) सिंह अथवा बृष्चिकको बुध अष्टममा भएमा खानामा बिष अथवा बिष सेवन गरेर मृत्यु हुन्छ । ५) बृष अथवा कुम्भको बृहस्पति अष्टममा भएमा आफ्नै कुबुर्दिको कारण मृत्यु हुन्छ । ६) कर्कट अथवा धनुको शुक्र अष्टममा भएमा नेत्र रोगको कारण मृत्यु हुन्छ । ७) मेष अथवा मीनको शनि अष्टममा भएमा स्त्री संग्रहण रोग (STDs) लागेर मृत्यु हुन्छ । ८) कर्कटको मङ्गल अष्टममा भयो भने जलमा डुबेर मृत्यु हुन्छ । ९) पराशर मुनि भन्नुहुन्छ, "" शनी मङ्गल र सुर्यको युक्ती लग्न अथवा सप्तम भावमा भएमा सुतेको समयमा बिषालु जनावरले टोक्नेछ ।""

#Note ; उपरोक्त बुदाहरुमा कर्कटको मङ्गल, मेषको शनी र तुलाको सुर्य बाहेक अन्य ग्रहले बिपरीत राज योग पनि दिन्छ तर मृत्युको समय कष्टदायी हुन्छ।


Commentaires


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page